२१ असोज, काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ -एन्फा)ले शनिबार १४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।गोलरक्षकमा अनिल श्रेष्ठ र सुमितकुमार आले छन् भने डिफेण्डरमा सौरभ मगर, राज शाही, अमित तामाङ छन् ।
यस्तै मिडफिल्डमा अरुज सिंह, नविन लामा, विनोद गुरुङ, मिनकुमार राना र अभय राना छन् भने फवार्डमा सुसन श्रेष्ठ, सञ्जोग महर्जन, निर्मल गुरुङ र सुरज राउत छन् ।
मोरङमा एमालेले खाता खोल्यो असार १८, २०७४- मोरङको मिक्लाजुङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै जितेर एमालेले मोरङमा खाता खोलेको छ । अध्यक्षमा देवीप्रसाद आचार्यले ५ हजार २ सय २…Read More