भिडियो सहित हेर्नुहोस !
Advertisement
पोखरा, १८ असार | देशभर भारी वर्षा भैरहेको छ | यसै बीच पोखरामा हिजो आएको भारी बर्षातका कारण बिभीन्न ठाऊमा जमीन भासीनुका साथै पहीरोमा परी २ जनाको ज्यान गएको छ । करोडौको धनमालको नोक्सान | हेर्नुहोस फोटोहरु :
