श्रावण ४, २०७४- गत साता काठमाडौं महानगरपालिकाले बढाएको करप्रति नेपाल चेम्बर अफ कमर्सले आपत्ति जनाउँदै विरोध गरेको छ । महानगरपालिकाको महानगर परिषदले विभिन्न शीर्षकमा कर बढाएको छ । ‘काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न कर, शुल्क, दस्तुर र जरिवाना संकलन गर्न, छुट दिन तथा अन्य आय संकलन गर्न भनी गरिएको कर वृद्धि हामीलाई मान्य छैन,’ चेम्बरद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
यो शक्तिशाली मन्त्रले फेर्छ तपाईंको भाग्य
मन्त्रमा अथाह शक्ति हुन्छ । मन्त्र जपेर नै संन्यासीहरूले देवताहरूबाट चाहिएजस्तो वरदान पाउँछन् । हामी यहाँ यस्तो शक्तिशाली मन्त्रका बारेमा बताउँदैछौं …Read More