सुपारी म्यूजिक प्रालिको प्रस्तुतिमा क्षितिज पारी साझा चौतारीको तीज कोशेली “तिजैको भाकैमा”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका देवी घर्ती मगर र राजेन्द्र कंडेलको सुमधुर आवाजमा रहेको गीतमा लय राजेन्द्र कंडेलको रहेको छ भने शब्द भरत चन्द र सुनिल बिसीको रहेको छ ।शंकर बिसी र अन्जली अधिकारीको अभिनय रहेको गीत चर्चाको सिखरमा छ ।
दम रोग के हो ? उपचार कसरी गर्ने ?१९ वैशाख, काठमाडौं । आज विश्व आस्थमा दिवस, ‘स्वच्छ वायु, राम्रो सास’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आस्थमालाई चलनचल्तीक…Read More
कांग्रेसका उम्मेदवार नै एमालेमा प्रवेशअछाम, जेठ ६ । अछाम जिल्लामा नेपाली कांग्रेसका एकजना उम्मेदवार पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ९ बुढा…Read More
मुटु रोग के हो ? कसरी बच्न सकिन्छ ?मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्राकृतिक अङ्ग हो । यो हरपल चलिरहन्छ । छातीभित्र धडकिरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म महत्वपूर्ण प्रभाव पारेक…Read More