नयाँदिल्ली । ट्रेलर सार्वजनिक भएलगत्तै अाम दर्शकहरूकाे काैतुहलता बढेकाे बाहुबली २ ले भारतकाे फिल्म इन्डस्ट्रिजमा नयाँ रेकर्ड राखेकाे छ । फिल्म प्रदर्शन भएसंगै नयाँ दिल्लिमा रू २४०० ( दुर्इ हजार चार सय )का दरले टिकट बिक्री गरेर यसले नयाँ रेकर्ड बनाएकाे हाे ।
याे भन्दा अघि यस्तै रेकर्ड बनाउन सफल एेसर्या बच्चनकाे फिल्म ये दिल हे मुस्किललाृइ समेत उछिन्दै बाहुबली २ ले नयाँ रेकर्ड राखेकाे हाे । ये दिल हे मुस्किलले पनि रू २२ सयकाे दरले टिकट बिक्री गरेर नयाँ रेकर्ड राखेकाे थियाे तर बाहुबली २ ले त्यस्लार्इ सजिलै उछिनेर अर्काे रेकर्ड बनाएकाे हाे ।
दिल्लिकाे सिनेमा हलहरूमा अहिले बाहुबली २ हेर्नेहरूकाे घुर्इचाे लागेकाे छ । हलभित्र स्थान नपुगेपछि कतिपयहरू चिसाे भुइमै बसेर फिल्म हेर्न बाध्य बनेका छन । दिल्लीमा बाहुबली २ हेर्नकालागि सरकारी कर्मचारीले सरकारसंग एकदिनकाे बिदा समेत माग गरेका
कुन्दन थापा मुत्यु प्रकरण : छानबिन सुरुकाठमाडौं । नेपाल प्रहरी विद्यालयमा अध्ययनरत कुन्दन थापाको चैत १६ गते विद्यालयमै रहस्यमय मृत्यु भएको थियो । १४ वर्षीय कुन्दन प्रहरी विद्यालयमा कक्षा ८ …Read More
कन्दरा ब्यान्डका कलाकार जापानमा वैशाख १, २०७४- नयाँ वर्षको अवसर पारेर जापानका नेपालीलाई मनोरञ्जन दिलाउन सांगीतिक कार्यकम लिएर आएको पोखराको चर्चित कन्दरा ब्यान्डका कलाकार शुक्रबार जाप…Read More