एशियाली नोबेल पुरस्कार मानिने रोमन म्यागासेस विजेता डाक्टर महावीर पुनले आफ्नु फेसबुक पोस्ट मार्फत राष्ट्रपति भण्डारी भारत जादा र आउदा दिएको सार्बजनिक बिदालाई चर्को विरोध गरेका छन् । यस्तो बिदा दिनु भनेको नेपाल जस्तो देशलाई झन् गरिब बनाउनु हो त्यसकारण यस्तो प्रस्ताव लाने सरकार र मन्त्रीलाई बुद्धि दिन भगवानसंग जोडदार माग गरेका छन् । आफ्नु फेसबुक पोस्टमा पुन लेख्छन ”राष्ट्रपतिले विदेश भ्रमण गर्दा बिदा नै दिनु पर्छ भन्ने कुरा कुनै धर्म शास्त्र, संबिधान र कानुनमा लेखिएको छैन र यस्तो प्रचलन कुनै पनि बिकसित देशमा छैन भगवान!!!!. साथै त्यसो गर्नु भनेको गरिब देश लाई झनै गरिब बनाउनु हो भन्ने बुद्धि त्यस्तो प्रस्ताब मन्त्री परिषदमा लैजाने मन्त्री अथवा नेताहरु र सो प्रस्ताब लाई अनुमोदन गर्ने सरकारलाई दिनुहोस. यति बुद्धि नेपाली नेताहरु लाई दिनु भयो भने म सारा जीबन हजुरको दास हुनेछु हे परमेश्वर!!!!! बिन्ति छ.”’
उनले आफ्नो फेसबुकमा लेखेको पोस्ट जस्ताको तस्तै तल हेर्नुहोस :