भारतले फिर्ता गर्यो मिचिएको नेपाली भूमि

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ७ वैशाख । भारतले उपभोग गर्दै आएको ५० हेक्टरभन्दा बढी भूभाग नेपालले फिर्ता पाएको छ । नेपालको कपिलवस्तु र भारतको बलरमवापुर जिल्लाको सिमाना साँध मानिएको अर्रा नदीपारिको भूभाग नेपलाको भएको पुष्टि भएपछि भारतले फिर्ता गरेको हो ।
 आजको राजधानी दैनिकमा खबर छ– नेपाल–भारतको सिमाना नापजाँच संयुक्त टोलीले सो क्षेत्रमा गरेको नापी तथा सर्वेमा नेपाली भूमि बढेको हो ।
 करिब ३ महिनादेखि जारी जाँचमा अर्रा नदीपारिको वन क्षेत्र, नदी तथा खेतसमेत नेपाली भूमिमा परेको छ । जिल्लाको पश्चिम विजयनगर गाउँपालिका १ जबाबैराठ छोएर बग्ने अर्रा नदीपरि समेत नेपाली भूमि बढेपछि त्इहाँ कार्यरत संयुक्त टोलीले सबसिड पिलर निर्माण गरि सिमाना छुट्याएको छ । 

Related Posts: