कस्तो अच्चम सेक्स गर्नकै लागि एक घण्टा छुट्टी : सेक्स सम्बन्धी बिश्वका अनाैठाे नियमहरू

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी । सेक्स मानव जिवनकालागि अति अावश्यकिय प्रकृया हाे जसले सम्बन्ध र प्रेम दुवैलार्इ प्रगाड बनाउछ । नेपालमा बिवाह गर्नुअघि गरिने सेक्सलाृइ अवैध मानिन्छ तर कसैले अापसी सहमतीमा गरिने सेक्सलाृय भने समाजलेपनि मान्यता दिने गरेकाे छ ।सेक्सकै विषयमा बिश्वमा यस्ता अनाैठा अनाेठा नियमहरू बनेका छन जाे सुनेर तपाइ अाफै तिन छक्क पर्नु हुन्छ अाउनुस । सेक्सकाे बिषयमा बिश्वका अनाैठाे नियमहरू बुझाै । बिश्वमा लाखाै कराेडाै देशहरू छन ।
ति देशहरूका नियम कानुनपनि फरक फरक हुन्छन । तर कतीपय देशहरूमा यस्ता पनि नियम छन जुन सुनेर जाे काेहीपनि अचम्मित हुन सक्छन । हालै स्विडेनमा अचम्मकाे प्रस्ताव अाएकाे छ । जसमा सरकारी वा गैर सरकारी जुनसुकै कार्यालयमा काम गर्ने उमेर पुगेका नागरिकलार्इ सेक्स गर्न एक घण्टा बिदा दिनुपर्ने उल्लेख गरिएकाे छ । उल्लेखित प्रस्ताव पास भएमा प्रेमी–प्रेमिका र विवाहित जोडीलाई एक अर्कासँग समय बिताउने समय मिल्ने बताइएकाे छ ।
= यस्तै साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु कानुन विपरित छ । यदि कसैले यसो गरेको थाहा भएमा जेल सजाय भोग्नुपर्छ ।
= हंगेरीमा पनि जोडीका लागि अनौठो कानुन छ । यहाँ कुनै जोडीले बत्ती बालेर सेक्स गर्न सक्दैनन् । यदि यसो गर्दागर्दै पक्राउँ परेमा जरिवानाका साथै जेल सजाय दिइन्छ ।
=लोभामा जुन पुरुषले दाह्री पालेको हुन्छ, उसलाई महिलाले चुम्बन गर्दैनन् । किनकि, लोभामा दाह्री भएको पुरुषलाई चुम्बन गर्नु गैरकानुनी हो ।=हंगकंगमा श्रीमतीले आफ्नो धोकेबाज श्रीमान्लाई हत्या गर्ने अधिकार छ, जसका लागि हतियारको रुपमा हात मात्रै प्रयोग गर्न पाइन्छ।
= त्यस्तै, म्यारीलयान्डमा जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन गर्न सक्दैनन् । यस्तो गर्नु गैरकानुनी मानिन्छ ।

= दक्षिण क्यारोलिनामा विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । तर, एक पटक कसैलाई औँठी दिएपनि भने विवाह गर्न अनिवार्य हुन्छ । औँठी लगाई दिएपछि विवाह नगरेमा ५ बर्षसम्मको सजाय हुन्छ ।

Related Posts: