‘सहि पनि एमाले,मै पनि एमाले’ भन्दै लोकप्रिय गायक बद्री पँगेनीले ल्याए चुनावको कोसेली (भिडियोसहित) -

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १२ बैशाख । ‘सही पनि एमाले, मै पनि एमाले’ भन्दै चर्चित लोकगायक बद्रि पंगेनीले निर्वाचन विशेष भाका सार्वजनिक गरेका छन् । आगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै पँगेनीले गाएको गीत सार्बजनिक भए लगत्तै लोकप्रिय भएको छ ।
गायिका प्रिया भण्डारीले साथ दिएको गीतमा इएनबीको शब्द,–संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । ‘सहि पनि एमाले,मै पनि एमाले’ लाई बरदान डिजिटलले बजारमा ल्याएको छ ।
देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ ।


Related Posts: