संगै जिउने संगै मर्ने कसम खाएकी श्रीमती छोडेर गईन,श्रीमान लाइभ भिडियो गरेर आत्महत्या गर्न खोजे

भिडियो सहित हेर्नुहोस !
Advertisement


संगै जिउने संगै मर्ने कसम खाएकी श्रीमती छोडेर गईन,श्रीमान लाइभ भिडियो गरेर आत्महत्या गर्न खोजे

भारत,२१ असोज |लाइभ भिडियो गरेर आत्महत्या गर्ने तयारी गर्दै थिए त्यसो भने गर्न पाएनन् धन्न समयमा प्रहरी पुग्यो | श्रीमतीले छोडे पछी त्यसरी आत्महत्या गर्न लागेका युवकलाई प्रहरीले गिरफ्तार गर्यो | सचिन धवाडे नामका ती युवक प्रोफेशनल फोटोग्राफर भएको बताइएको छ ।

श्रीमतीले छोडेर गएपछि उनी मानसिक रुपमा निकै तनावमा थिए । शुक्रबार साँझ प्रहरीले उनी आफ्नै भिडियोको लाइभ प्रसारण गरेर मर्न लागेको थाहा पाएको थियो । लगत्तै प्रहरी उनको घर गयो । घरमा उनका आमाबाबु थिए तर उनीहरुलाई छोराको यो कामबारे थाहा थिएन ।

ढोका बन्द गरेर आत्महत्याको तयारी कसेका ति युवकलाई प्रहरी अनेक गरी सम्झाई बुझाई गरि दिए पछी उनलाई बचाउन सफल भएको भारतीय एजेन्सीहरुले जनाएको छ |

Related Posts: