महको प्रयोग विभिन्न रोगका औषधीका लागी समेत गरिन्छ । महलाई निकै गुणी खाद्यवस्तुका रूपमा लिइन्छ । तर मह खाने तरिकाले पनि स्वास्थ्यलाई राम्रो गर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ ।
मह खाँदा विचार पुर्याउन नसके स्वास्थ्यलाई फाइदा भने गर्दैन । मह र घ्यू यदी बराबर खाए ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्तै अन्य केही तरिका जुन मह खाँदा विचार गर्नुपर्छ ती यस्ता छन्:
१. मह र घ्यू बराबर खाए विष जस्तै खराब गर्छ र यसले ज्यान समेत लिन सक्छ ।
२. तातो पानी, चिया र दूधमा मह हालेर खाए रोग लाग्न सक्छ ।
३. मूला, कटहर महसित खानू हानिकारक हुन्छ ।
४. माछा, मासू र मकैसित मह खाए ठूलै हानी हुनसक्दछ ।
५. चर्को घाममा हिँडेर पसिना आएको बखत औषधी खाएर तुरून्त मह नखानू ।
६. मह तताएर कहिल्यै नखानू ।
७. कुनै शरिरमा गर्मी बढाउने वस्तुसित मह नखानू, यसले पनि स्वास्थ्य प्रतिकुल असर गर्छ ।
पम्फा भुसाल द्वारा उम्मेदवारी दर्ता काठमाडौं, १६ कात्तिक - माओवादी नेतृ पम्फा भुसालले ललितपुर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले बाम गठबन्धनको तर्फबाट म…Read More
प्रधानमन्त्री बन्न दौडिएको होइन : ओलीराटनगर : पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न चुनावमा नहिँडेको बताएका छन्। केपी ओली प्रधानमन्त्री, प्रचण्ड पार…Read More
सोलुखुम्बुमा सुरवीर र बलबहादुर भिड्दै कार्तिक १६, २०७४-सुरवीर राई र बलबहादुर केसी, नाम सुन्दै बलियो र सुरो लाग्न सक्छ । आगामी निर्वाचनको संघीय प्रतिनिधिसभाका लागि यी दुइजना सोलुखुम्बुबाट भ…Read More