कोरियामा केपि ओलीको पुत्ला जलाएर चर्चामा आएका राई गाउँपालिका प्रमुखमा निर्वाचित

भिडियो सहित हेर्नुहोस !
Advertisement


सौल,असार २१ । दक्षिण कोरियामा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला जलाएर चर्चामा आएका मेजर कुमार राई (मिजास) सुनकोशी गाउँपालिकाको प्रमुखमा निर्वाचित भएका छन्।

दक्षिण कोरियामा रोजगारी गर्दै आएका माओवादी केन्द्रका राईले केहि समय अघि अध्यक्ष ओलीको पुत्ला जलाएपछि चर्चामा आएका थिए। स्थानिय चुनावको मिती घोषणा संगै कोरियाको रोजगारी छाडेर नेपाल फर्केका उनि माओवादी केन्द्रको तर्फबाट उदयपुर जिल्लाको सुनकोशी गाउँपालिका प्रमुखमा निर्वाचित भएपछि धेरै अचम्मित परेका छन्।

Related Posts: