बन्द मुग्लिन नारायणगढ सडक खुल्यो

भिडियो सहित हेर्नुहोस !
Advertisement


असार १९ | केहि समय अघि देखिनै विभिन्न कारणबाट नारायणगढ मुग्लिन बन्द हुने तथा ठुलो जान धनको क्षति समेत बेहोर्नु ओअरेको छ आज पनि बिच सडकमा ट्रक बिग्रेपछि बन्द भएको मुग्लिन नारायणगढ सडक अहिले खुलेको छ । मुग्लिनबाट एक किलोमिटर नारायणगढतर्फ सिमेन्ट बोकेको ट्रक बिग्रेकाले सडक बन्द भएको थियो ।
बिग्रेको ट्रक हटाएपछि बेलुकी ९ बजेदेखि सडक खुलेको चितवन प्रहरीले जनाएको छ । कहिले पहिरोका कारण त कहिले सवारी साधन बिग्रेर पटक–पटक मुग्लिन नारायणगढ सडक बन्द हुँदै आएको छ । प्रहरीले यात्रुहरुलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरेको छ

Related Posts: