३ ठूलो चम्चा गहुको पिठो , ३ चम्चा जौको पिठो , ३ चम्चा फापरको पिठो , ३ चम्चा मकैको पिठो , २ ठूलो चम्चा चामलको पिठो , १ सानो चम्चा लसुनको पेस्ट , आधा चम्चा बेसार , आधा चम्चा खुर्सानीको ुधलो , आधा कप कोरेको लौका , आधा कप कोरेको गाजर , काटेको धनिया स्वाद अनुसार , ४ ठलो चम्चा दहि , नुन स्वाद अनुसार , १ ठूलो चम्चा तेल । बनाउने विधी सबै सामग्रीलाइ एकै साथ मिलाउने गोली बनाएर बेल्ने । त्यसपछि तेलमा रातो हुनेगरी तार्ने
नेप्सेको जीएममा साउद नियुक्त२३ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त भएका छन् । साउदको कार्यकाल चार वर्षको लागि हुनेछ ।सोमवार विहान बसेको…Read More
देउवा सरकारमा सहभागी हुन राप्रपा तयार राप्रपा शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान तयार भएको छ । कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सामेल भएसँगै सरकारमा जाने राप्रपाको तयारी छ ।पा…Read More