विवेकशील नेपाली दल र साझा पार्टी एकीकरण

भिडियो सहित हेर्नुहोस !
Advertisement
श्रावण ११, २०७४- विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकीकरण भएको छ । नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । 

Related Posts: