२७ असोज । मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका लागि दलहरुबीच चुनावी तालमेल भइरहेको छ । वाम एकता र तालमेल भइरहेको छ भने लोकतान्त्रिक दलहरुबीच पनि गठबन्धन बनाउने र चुनावी तालमेल गर्ने विषयले बहस पाइरहेको छ ।
कांग्रेस र राप्रपाबीच पनि चुनावी तालमेल गर्ने कुरा चलिरहेको छ । तर, एकै क्षेत्रका लागि दुवै दलले उम्मेदवार घोषणा गरेका छन् । मकवानपुर–१ मा प्रतिनिधिसभाका लागि दुवै दलले उम्मेदवार घोषणा गरेका हुन् । कांग्रेसले इन्द्र बानियाँ र राप्रपाले कमल थापालाई मकवानपुर–१ बाट उठाउने भएका हुन् ।
राप्रपाले थापालाई उठाउने भएपछि कांग्रेसका बानियाँको नाम फिर्ता हुने देखिएको छ । तर, बानियाँको नाम फिर्ता गरे कांग्रेसभित्र विवाद आउने नेताहरु बताउँछन् ।
२ गिलास पानीले यसरी घटाउँछ ४ दिनमै मोटोपनमानिसहरु आफ्नो खानपानमा ध्यान दिदैनन् । जसका कारण अहिले आम मानिसहरु मोटोपनका समस्याले हैरान बनेका छन् । धेरैले मोटोपनको समस्या हटाउन अनेकौं उपाए अपनाइ…Read More