पुरुषहरु सम्बन्ध बनाउन माहिर हुन्छन् जसमध्ये पत्तै नपाई पुरुषले आफ्नो मिल्ने साथीको बहिनीसँग झ्याम्मीने मौका पाइहाल्ने गर्छन् । त्यसैले तपाइले कहिल्यै पनि आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने भुल कहिले पनि नगर्नुस् बहिनीसँगको निकटताले तपाइँको साथीसँगको सम्बन्ध पनि फिका हुन्छ । त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि नजिक नभएकै राम्रो । त्यस्तै साथीकी प्रेमीकासँग पनि धेरै ननजिकिएको उत्तम हुन्छ । जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि समस्या ल्याउन सक्छ भने साथीबीच नै दुस्मनी हुने खतरा समेत रहन्छ । त्यस्तै पुरुषहरुले ध्यान दिनुपर्ने अर्को कुरा पूर्व प्रेमिकासँग ननजीकीएको राम्रो हुन्छ । एक पटकको सम्बन्ध बिग्री सकेपछि त्यो दिगो हुने संभावना अत्यन्तै कम हुन्छ ।
स्थानीय निर्वाचन - २०७४ [अपडेट] जेष्ठ १, २०७४- सिन्धुपाल्चोक बलेफि गाउपालिका वडा १ मा वडाध्यक्ष मा ५९९ मत ल्याएर मधु थापाले जितेकि छन् ।**रसुवाको ३ वटा वडा अध्यक्षमा नयाँ शक्ति विजयी…Read More