यी हुन् पहिलो गीत बाटै स्टार बनेका १० बलिउड गायक गायिका -

भिडियो सहित हेर्नुहोस !
Advertisement
क्याटरिना कैफ र रणवीर कपूरको फिल्म ‘जग्गा जासूस’ रिलिज भइसकेको छ । रिलिजपूर्वनै फिल्मको गीत ‘उल्लु का पट्ठा’, ‘गल्ती से मिस्टेक’, ‘फिर वही लोगों’ मानिसको जिव्रोमा झुण्डिएका छन् । यी सबै गीत अरजित सिंहले गाएका हुन् । उनी पहिलो गीत ‘मोहब्बत’ बाट चर्चामा आए । २०११ मा आएको फिल्म ‘मर्डर–२’ मा आएको अरजितको यो गत यती हिट भयो की उनी रातारात स्टार बने ।

Related Posts: