प्रहरीकै अगाडि महिलाले यसरी दिए बलात्कारीलाई सजाय !! हेर्नुहोस !!>>

भिडियो सहित हेर्नुहोस !
Advertisement
भारतमा बलात्कारीलाई महिलाले हातखुट्टा बाँधेर मरणासन्न हुने गरी पिटेर सजाय दिएको एउटा भिडियो सार्वजनिक भएको छ । भिडियो कुन स्थान र मितिको हो भन्ने प्रष्ट नभए पनि भारतकै एउटा गाउँको रहेको बताइएको छ । भिडियोमा तीन महिलाले एक पुरुषलाई हातखुट्टा बाँधेर लडाउँदै लाठीले कुटेको दृष्य छ । तीन महिलाले लगातार लाठी प्रहार गर्दा ती पुरुष अद्र्धचेत अवस्थामा पुगेको देखिन्छ ।

Related Posts: