मिडियामाथि निशा अधिकारीको आक्रोश ! एकतर्फी समाचार छाप्नु कहाँसम्मको न्याय हो(फोटो/भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


केहि दिनअघि नेपाली क्रिकेटर शरद भेष्वाकरसँग विवाह गरेकी अभिनेत्री निशा अधिकारीले आफुविरुद्धको झुटो समाचार २४ घन्टाभित्र हटाउन धम्की दिएकी छिन् ।

उनका भूपू केटा साथीले गाडी फिर्ता मागेको भनी गरेको समाचार झूठो दाबी गर्दै अन्य मिडियासँग आक्रोश पोखेकी हुन ।उनले फेसबुकमा एउटा स्ट्याटस लेख्दै आफ्ना कुनैपनि कार्यक्रममा आफ्ना पत्रकार नपठाउन चेतावनी दिएकी छिन् ।

Related Posts: