साउन, काठमाडौं । मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछिन् । देउवाले कांग्रेसमाओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।
ओप्पोको ‘ए ३७’ को ब्ल्याक एडिसन भाद्र १२, २०७४- ओप्पोले नेपाली उपभोक्ताका लागि आफ्नो सेल्फी एक्स्पर्ट ‘ए३७’ लाई कालो रङमा बजारमा उपलब्ध गराएको छ । सार्वजनिक गरिएको नयाँ एडिसनमा परिष्…Read More
हत्या विरुद्ध महिलाहरु सडकमा भाद्र १२, २०७४- असार २९ गते राति हत्या गरिएकी आठराइ त्रिबेणी गाउँपालिका-१ निगुरादिनकी सृजना कुरुङवाङ थलङको हत्यारा पत्ता लगाउन नसकेको भन्दै महिलाहरु आ…Read More