चिनले गर्यो यस्तो भारत विरुद्ध सोच्नै नसकिने निर्णय, अब के गर्ला भारत ?

भिडियो सहित हेर्नुहोस !
Advertisement

इजिङ (चीन), साउन ४ । आफ्नो भूभागमा राखेको सेना फिर्ता गर्न भारतलाई चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले आग्रह गरेका छन् | गएको एक महिना देखि भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भूभागमा प्रवेश गरेको र अझै पनि आफ्नो भुमी नछोडेको तथा भारतले आफ्नो सेना फिर्ता नलगेको लु काङको दावी थियो |
भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तरराष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा बताए ।

चीनमा रहेका केही विदेशी कुटनीतिज्ञले घटना ‘दुखद’ र ‘ बुझ्न कठीन’ भएको बताउदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उनको भनाई थियो ।

लुले भने, “घटनाको उद्देश्य प्रष्ट छ । भारतीय सेनाले दुई देशबीच छुट्टयाइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।”
छिटो भन्दा छिटो भारतीय सेनालाई आफ्नो भूमिबाट फिर्ता लैजान तथा हटाएर तनाब कम गर्दिन लु ले आग्रह गरेका छन |

Related Posts: