कमल थापासहित चार मन्त्रीले लिए शपथ

भिडियो सहित हेर्नुहोस !
Advertisement


आश्विन २८, २०७४-उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका चार मन्त्रीले शपथ लिएका छन् ।

शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा थापासहित मन्त्रीहरु दिलनाथ गिरी, जयन्त चन्द र विक्रम थापाले शपथ लिएका छन् । देउवाले शुक्रबार नै राप्रपाका चार मन्त्री र चार राज्यमन्त्री नियुक्ति गरेका थिए ।
विस्तारित मन्त्रिमण्डल ६४ सदस्यीय भएको छ ।

Related Posts: