रेमो डिजुजाको निर्देशनमा बन्न लागेको हिन्दी चलचित्र 'रेस ३' सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरेका छन् ।अमिताभको यो निर्णयपछि सलमान ऐश्वर्याको सम्बन्धलगायत अनेकन अड्कलबाजी गरिए पनि ती चर्चाहरू वाइयात भएको निर्देशक रेमोले स्पष्ट पारेका छन् ।
सलमान र ज्याकलिनको जोडी पक्का भइसकेको यो चलचित्र र अमिताभ अभिनीत चलचित्र 'झुन्ड'को छायांकन एकै समयमा परेकाले अमिताभले काम गर्न नसकेको दाबी गरिएको छ।
टिप्पणी : सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More
मोरङमा एमालेलाई धक्काविराटनगर : ०५४ सालको स्थानीय निकाय निर्वाचनमा मोरङको एक उपमहानगरसहित करिब सबै गाविसमा सानदार विजयको झन्डा फहराएको एमालेले गणतन्त्रको पहिलो स्थानीय तह …Read More