भारतलाई आयो दर लाग्दो चेतावनी ‘विश्वको नक्शाबाट भारत मेटाइदिने ’ हनिप्रीतको चेतावनी

भिडियो सहित हेर्नुहोस !
Advertisement


पछिल्लो एक महिना भारतिय मिडियाहरुमा निकै छाईरहेकी राम रहीमकी धर्मपुत्री हनीप्रीतले ‘विश्वको नक्शाबाछ भारत मेटाइदिन्छौं’ भन्ने अभिव्यक्ति दिएको भिडियो भाइरल बनाएको अनुसन्धानमा खुलेको छ ।

बाबा राहरहित पक्राउ पर्दा दंगा मच्चाएको अभियोगमा ६ दिनदेखि प्रहरी हिरासतमा रहेकी हनीप्रीतले देशविरोधी भिडियो बनाएर भाइरल बनाएको खुलेको हो ।

अनुसन्धानमा खटिएको एसआईटीले भन्यो, ‘हनीप्रीतले नै देशविरोधी भिडियो बनाएर भाइरल बनाएकी थिइन् । बाबालाई सजाय भयो भने भारतलाई विश्वको नक्शाबाट मेटाइदिन्छौं भन्ने नारा लागेको थियो ।’

भाइरल भएको भिडियोको प्रमाण हनीप्रीतको मोबाइलमा भएको र अहिले मोबाइल सुखदीपको नातेदारको घरमा रहेको एसआईटीले बतायो । हाल हिरासतमा रहेकी हनीप्रीतले प्रहरी जाँचमा अझै सहयोग गरेकी छैन् ।

Related Posts: