गौचनका आफन्त र शुभेच्छुक आन्दोलित

भिडियो सहित हेर्नुहोस !
Advertisement
सोमबार दिउँसो नयाँ बानेश्वरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष सदरकुमार गौचनका आफन्त र शुभचिन्तकले आन्दोलन चर्काएका छन् । हत्यारालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि नबढाएसम्म शव नबुझ्ने चेतावनी दिँदै आफन्त र शुभेच्छुक आन्दोलित भएका हुन् । मंगलबार टिचिङ अस्पतालमा गौचनको शव पोष्टमार्टमको समयमा अस्पताल परिसरमै पुगेका धर्ना दिएका छन् । उनीहरुले गौचनलाई सहिद घोषणा गर्न समेत सरकारसँग माग गरेका छन् ।

Related Posts: