अन्ततः कांग्रेसमा विलय हुने भयो गच्छदारको फोरम, बालुवाटारमा घोषणा सभा

भिडियो सहित हेर्नुहोस !
Advertisement
बिजय कुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल पार्टी नेपाली कांग्रेसमा विलय हुने भएको छ । स्रोतका अनुसार आज (आइतबार) साँझ ५ः३० बजे कांग्रेस र गच्छदारको फोरमबीच एकता हुन लागेको हो ।

साँझ ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र लोकतान्त्रिक फोरम एक भएको घोषणा गरिन लागिएको छ ।

यसअघि पनि लोकतान्त्रिक फोरम र कांग्रेसबीच एकीकरण हुने चर्चा चलेको थियो । तर पदको भागवण्डा नमिल्दा एकता कार्यक्रम सर्दै आएको थियो ।

Related Posts: