खाजाका रुपमा साँधेको चिकेन सजिलै तयार गर्न सकिन्छ र खान पनि उस्तै स्वादिलो हुन्छ । चिकेन साँधेको |

भिडियो सहित हेर्नुहोस !
Advertisement


सामग्री

कुखुराको मासु : आधा केजी

पेस्ट : २ चम्चा
अदुवा र लसुन : अलिकति
टिम्मुर : ४–५ दाना पिसेको
चिकेन मसला : आधा चम्चा
प्याज : एउटा
हरियो खुर्सानी : ५–६ वटा
धनियाँ : सजाउन
नुन :स्वादअनुसार
बेसार : आधा चम्चा
विधि
कुखुराको मासुलाई उसिनेर हड्डी निकाली एउटै आकारमा लाम्चो आकारमा काट्ने । त्यसमा अदुवा–लसुनको पेस्ट, टिम्मुर, चिकेन मसला एवं खुर्सानी हालेर मोल्ने । कागतीको रस, हरियो खुर्सानी एवं धनियाँ छर्किएपछि साँधेको चिकेन तयार हुन्छ । यो चिकेनलाई पुलाउमा हाल्ने । टमाटर उसिनेर पेस्ट बनाई गेडागुडी पकाएर त्यही पुलाउमा मिसाउने अनि खाने बेला दही मिसाउँदा अझ मीठो हुन


Related Posts: