दोस्रो तहको स्थानीय निर्वाचन चल्दै गर्दा कपिलवस्तुको शिवराज नगरपालिकामा निकै चर्चामा रहेकी एमालेकी उपमेयर उमेद्वार शिबकुमारी थारु बिजयी भएकि छन् २२ वर्षीय थारू प्रखर वक्ताको रुपमा सामाजिक संजालमा समेत चर्चामा रहेकी थिइन सरस्वति निमाविकी शिक्षीकासमेत रहेकी थारू शिक्षकबाट राजीनामा दिएर एमालेको तर्फबाट उपमेयरको उम्मेदार बनेकी थिइन् ।
बिपक्षिलाई झन्डै तीन गुणा मतले पछी पार्दै उनि भारी मतका साथ् उममेयर बनेकी हुन । त्यस्तै सोहि नगरपालिकाको मेयरमा पनि एमालेका उम्मेदवार नेत्रराज अधिकारी विजयी हुनु भएका छन् ।