संखुवासभाको चैनपुर नगरपालिकाको मेयर/उपमेरमा एमालेले जित हात परेको छ । मेयरमा एमालेका भरतकुमार खत्री एमाले ५३१७ मतसहित विजयी भए । एमाले १२५ मतले जितेको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी शंकरमान कँडेलले ५१९२ मत ल्याएको निर्वाचन अधिकृत मेघनाथ उपाध्यायले जानकारी दिए । यसैगरी उपमेयरमा एमालेकी मुना श्रेष्ठले ५३९८ मत ल्याएर विजय हासिल गरिन् । उनकी निकटत प्रतिद्वन्द्वी कांग्रेसकी अञ्जना लिङ्थेपले ४८०३ मत ल्याइन् ।
यो नगरमा एउटा वडामा कांग्रेसले जित्दा ८ वटामा एमालेले बर्चस्व कायम गरेको छ । २ वटा वडा माओवादीले जितेको छ ।
गोडाले पनि दिन्छ विभिन्न रोगको संकेतमानिसको शरीरमा सानातिना अनेकौं समस्या आइरहेका हुन्छन् जसलाई उनीहरू बेवास्ता गर्छन् । तर यसो गर्नु ठीक होइन । गोडाले पनि स्वास्थ्यका बारेमा धेरै कुरा ब…Read More