यी हुन् नेपालकी २७ बर्षिय कवाडीवाली : जस्ले आइएनजीओको जागिर छाडेर कवाडीवाली हुन् पुगिन (भिडियोसहित)
सिनामंगलकी स्थानीय आयुसीले शुभतारा स्कुलबाट एसएलसी, रातो बंगालाबाट प्लस टु र काठमाडौं कलेज अफ म्यानेजमेन्टबाट बिबिएमा स्नातक गरेकी आयुसीले कवाडी हुदै १०० जना भन्दा बढीलाई रोजगारी पनि दिन पुगिन !