LIVE LIVE LIVE विश्व क्रिकेट लिग च्याम्पियनसिप भिडन्त,नेपाल र हङकङ भिड्दै (हेर्नुहोस लाइभ भिडियो)

भिडियो सहित हेर्नुहोस !
Advertisement


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङको मोङकोकस्थित मिसन रोड मैदानमा बिहानबाट सुरू भएको हो ।

नेपालले टस जितेर व्याटिङ रोजेपछि अहिले हङकङले व्याटिङ गरिरहेको छ। २० ओभरको समाप्तिमा हङकङले ३ विकेट गुमाएर ७६ रन बनाएको छ ।नेपालका लागि सन् २०१९ मा इङ्ल्यान्डमा हुने विश्वकप क्रिकेटको अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न जित्नै पर्ने बाध्यता रहेको छ ।


आजको र आइतबारको दुवै खेलमा हङकङलाई पराजित गर्न सकेको अवस्थामा यसै प्रतियोगितामार्फत नेपालले अर्को वर्ष हुने अन्तिम चरणको विश्वकप छनोटमा स्थान सुरक्षित गर्नेछ ।

Related Posts: