बागलुङ राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहीबार भएको बस दुर्घटनामा छजना घाइते भएका छन् ।बागलुङबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ८९३६ नम्बरको बस सडकबाट लगभग १० मिटर तल भिरमा खस्दा बसमा यात्रा गर्ने २३ जनामध्ये छजना घाइते भएको नेपाल प्रहरी प्रदेश नं ४ कार्यालयका प्रहरी उपरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए ।
बस दुर्घटनामा घाइते हुनेमा पर्सा जिल्ला रानिघाटका ४१ वर्षीय बट्टु शाह, पर्वत कुष्मा नपाका–४ का २६ वर्षीया सोनी गुरुङ, सोहीस्थानका ३२ वर्षीय विक्रम गुरुङ, अन्नपूर्ण गाउँपालिका–६ का २८ वर्षीया सम्झना विक, कुष्मा नगरपालिका– ५ का २८ वर्षीय रामु परियार र रौतहट भवानीपुर–९ का ५० वर्षीय विन्देश्वर साह रौनियार रहेका छन् ।
पुक्क पेट घटाउने १० घरेलु उपाय१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र त…Read More
रेल्वेको करोडौंको सम्पत्ति कबाडीमा परिणत विश्वमै लोप भइसकेको न्यारोगेज रेलको कोइला इन्जिन नेपालमा भए पनि संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।नेपालकै एक मात्र रेल सेवा जनकपुर-जयनगर ब…Read More
धेरै टाउको दुख्छ यसो गर्नुस्पछिल्लो समयमा युवापुस्तामा पनि टाउको दुख्ने सम्स्या धेरै देखिन थालेको छ । टाउको दुखेर काममा अवरोध भइरहेको दुखेसो उनीहरूको हुन्छ । टाउको दुख्ने समस्या …Read More