भिडियो सहित हेर्नुहोस !
Advertisement
प्रहरी प्रधान कार्यायलले ९४ जना इन्सपेक्टरलाई डिएसपी बढुवाका लागि सिफारिस गरेको छ।
बढुवा हुनेमा नवराज मल्ल, डिल बहादुर मल्ल, नरेन्द्र कुबँर,निर्मल बुढाथोकी, पुष्पराज मल्ल लगायतका छन् ।
बढुवा सिफारिस सुची हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ।