दाहसंस्कार गर्न पशुपति आर्यघाट लगिएका व्यक्ति जिउँदै भएपछि ( हेर्नुस् भिडियो)

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं, साउन १४ । यतिबेला युट्युवमा एउटा भिडियोले निकै चर्चा पाइरहेको छ । मरेको भनि काठमाडौं पशुपति आर्यघाट पुर्‍याइएका एक व्यक्ति जिबितै भएको भिडियो भाइरल बनेको हो ।दाहसंस्कारका लागि पशुपति पुर्‍याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका मात्र होइन कतिपय व्यक्तिले भिडियोको कमेन्टमा निकै आक्रोशसमेत व्यक्त गरेका छन् ।

मृत भन्दै आर्यघाटमा पुर्‍याएपछि उनि जिउँदो हो की मृत त्यहाँ जम्मा भएका मनिसहरबीच नै विवाददित आवजहरु भिडियामा सुन्न सकिन्छ ।
तर अन्त्यमा ती व्यक्तिलाई घर फिर्ता गरिएको जनाइएको छ । ती व्यक्ति को हुन् ? भिडियोमा केहि खुलाइएको छैन ।

Related Posts: