सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं । सरकारको मुख्यसचिवमा राजेन्द्र किशोर क्षेत्री नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रपरिषद बैठकले क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
श्रेत्री सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव थिए । उनी कानुन सेवाबाट प्रशासनमा आएर सचिव बनेका थिए ।
मुख्य सचिव सोमलाल सुवेदी एडिबीको उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो

Related Posts: