जारमा पेट्रोलियम पदार्थको मुल्य घटिरहेपनि यातायात व्यवसायीले फेरी २० प्रतिशतले भाडा बढाउन चलखेल सुरु गरेका छन्। इन्धनको मुल्य घटेपनी सवारी साधन, पार्टपुर्जा, तथा सहचालकको ज्याला बढेको भन्दै व्यवसायीहरुले भाडा बढाउने चलखेल थालेका हुन्। विस्तृत विवरणका लागि भिडियो रिपोर्ट हेर्नुहोस्।