काठमाडौ : नेपाल आँखा अस्पतालले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा जापानको निडेक कम्पनीको नयाँ प्रविधि भित्र्याएको छ । सो मेशिनले मोतिविन्दुको अपरेशन गर्दा मोतिविन्दुको उपचारमा गुणस्तरीय सेवा पुग्ने अस्पतालले जनाएको छ । सो अत्याधुनिक मेशिनले १० सेकेन्ड भित्र आँखाको ६ वटा महत्वपूर्ण गतिबिधिको मापन गर्दछ । सो मेशिनको प्रयोगले उपचारमा स्तरियता, सरल र सहजता हुने अस्पतालका कार्यकारी प्रमुख दमन बहादुर घलेले बताउनु भयो ।
कसरी च्यातियो भरतपुरमा मतपत्र ?सुर्खेत : घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरू ठीकै हुन्छन् । तर जब पढ्न कक्षा कोठाभित्र पस्छन् तब उनीहरू बेहोस भएर ढल्छन् …Read More
कसरी च्यातियो भरतपुरमा मतपत्र ? भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहेका बेला राजनीतिक दलका प्र…Read More
इन्जिनियर ठानेर बिहे गर्दा १० पास परेपछि…काठमाडौं – इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन) को करिब एक वर्षअघि रमेशप्रसाद तिमिल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै…Read More