श्रावण १०, २०७४- विश्वकै सबैभन्दा दुरुस्तै भएको भनेर चर्चा पाएका जुम्ल्याह दिदी बाहिनी अन्ना र लुसीले उनीहरुको साझा ब्वाइफ्रेण्डबाट एकै समय गर्भवति हुने र सन्तान् जन्माउने इच्छा ब्यक्त गरेपछि फेरी चर्चा चुलिएको छ ।
हालै मात्र यि दुई दिदी बहिनीले आफ्ना ब्वाइफ्रेण्ड बेनका तर्फबाट एकै पटक गर्भवति हुन चाहेको भिडियो इन्स्टग्राममा पोष्ट गरेको अमेरिकी समाचार पत्र द सनको अनलाइन संस्करणले उल्लेख गरेको छ । कतिपयले उनीको इच्छाको अलोचना गरेपनि उनीहरुले यसो हुन सकेमा साह्रै आनन्द मिल्ने उल्लेख गरेका छन् ।
अहिले दुवैले एकै पटक वेनबाट गर्भवति बन्न चाहेको र एकै समयमा बच्चा जन्माउन चाहेको कुराले चर्चा पाएको छ । 'विज्ञानले के भन्छ थाहा छैन । तर, यदि यसो भइदियो भने यो भन्दा मज्जाको समय अरु हुने छैन' उनीहरुले भिडियोमा भनेका छन् ।
माओवादीमा चिह्न फेर्ने बहस
श्रावण ४, २०७४- सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने…Read More
१ वर्षमा ५० हजार बिद्यार्थी बिदेशतिर४ साउन, काठमाडौं । एक वर्षमा ५० हजारभन्दा बढी नेपाली बिद्यार्थीले बिदेशमा अध्ययन गर्न शिक्षा मन्त्रालयबाट ‘नो अब्जेसन लेटर’ लिएका छन् । फ्रन्टपेजमा उ…Read More