श्रम मन्त्रालयमा उद्धार कक्ष स्थापना

भिडियो सहित हेर्नुहोस !
Advertisement


श्रम मन्त्रालयमा वैदेशिक रोजगारमा ठगी नियन्त्रण तथा उद्धार गर्नका लागि सहायता कक्ष स्थापना भएको छ ।

श्रममन्त्री फरमुल्लाह मन्सुरका अनुसार सहायता कक्षमा आएका उजुरीलाई वैदेशिक रोजगार विभाग र नेपाली दूतावासमार्फत कार्यान्वयन गरिनेछ । ‘धेरै गुनासा आइरहेका छन् । त्यसलाई छिटो कार्यान्वयन गर्न मन्त्रीकै प्रत्यक्ष निगरानीमा काम अगाडि बढ्छ,’ सहयता कक्षको उद्घाटन गर्दै उनले भने, ‘हाम्रा जिम्मेवार निकायका संयन्त्रलाई सक्रिय वनाइनेछ।’

Related Posts: