प्रत्येक मोबाइलमा EMEI ( international mobile equipmemt identify ) No. हुन्छ । यसलाई थाहा पाउन को लागि :-
आफ्नो फोन मा *#06# डायल गर्नुस । फोन ले 15 अंकको युनिक कोड देखाउनेछ । त्यसलाई सम्हालेर अन्तै राख्नुस । फोनमा सेभ नगर्नुस । यदि तपाइको फोन हरायो या चोरी भयो भने तल दिइएको इमेलमा डिटेल को साथ cop@vsnl.net मा इमेल गरिदिनुस ।
Your Name , address , phone model , Make last used no , Email or communication , Missed date & IMEI No.
FIR लेखाउनको लागि प्रहरी प्रसासन मा धाइराख्नुपर्दैन । तपाइको फोन 24 घण्टा भित्रमा GPRS को माध्यम बाट ट्र्याक हुनेछ र तपाइको हेन्डसेट तपाइको नम्बर बदल्ने बित्तिकै थाहा पाउनुहुनेछ ।