नेपालको पर्यटकीय हब मानिने ठमेलका विभिन्न भित्री सडकहरु अस्तव्यस्त बन्दा पर्यटक तथा व्यवसायीलाई सास्ती भएको छ । ठमेल छिर्ने ३ वटा प्रमुख बाटोमध्ये २ वटा बाटो र भित्री सडकहरुमा अस्तव्यस्त तरिकाले कालोपत्रे हाल्दा पर्यटक तथा व्यवसायीहरुले सास्ती व्यहर्नु परेको हो ।
अहिले अमृत साइन्स क्याम्पसको छेउबाट ठमेल छिर्ने गल्ली (सामाखुशी जाने बाटो पिपलबोटदेखि नर्सिङ चोक), सोह्रखुट्टे उकालोबाट ठमेल छिर्ने गल्ली (मनाङ होटलदेखि काठमाडौं गेष्ट हाउससम्म) र भगवती बाहालदेखि बैसाली होटलको सडकमा कालोपत्रै छापिएको छ ।
लुक्ला विमानस्थलमा दोहोरिइरहने दुर्घटनाप्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन/अनुसन्धानमा सम्बन्धित पाइलटको ‘गल्ती’ भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ। तर,…Read More
काठमाडौं महानगरपालिकामा एमालेको बहुमतकाठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुखसहित बहुमत वडामा विजयी हासिल गरेको छ। राप्रपासँग चुनावी तालमेल गरेको एमालेले उपमेयरमा भने राप्रपा उम्मेद्वार र…Read More