दमक/झापा बिर्तामोडकी एक यूवतीले हिजो आत्महत्या गरेपछि अहिले झापा शोकमग्त र स्तब्ध बनेको छ । बिशेषगरी युवाहरु स्तब्ध बनेकाछन् । उनिहरुलाइ सामाजिक सञ्जालमा आत्महत्या सामधान होइन भन्ने स्लोगन भाइरल नै बनेको छ ।
२० बर्षिय रेखा सेढाइ जसलाइ रिचा समेत भन्थे उनले आफ्नै कोठामा आत्महत्या गरेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालहरुमा आफन्तहरुले लेखेको स्टाटसमा उल्लेख भएअनुसार पढाइ खर्च जुटाउन नसकेर आत्महत्या गरेको हुनसक्ने उल्लेख रहेको छ ।
गरेकीछन् जसले अहिले सबैको आँशु रसाएको छ । उनल आज म मर्दैछु भन्ने स्टाटस समेत हालेकीछन् । त्यो भन्दा केहि समय अघि पनि त्यस्तै प्रकारको स्टाटस पोष्ट भएको छ ।
‘अन्तर्घातले कांग्रेस हार्यो’
काठमाडौं : पार्टीभित्र नेतृत्वबाटै सिर्जित घात-अन्तर्घातका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको कांग्रेस नेताहरूले बताएका छन्। शनिबार सुरु केन्…Read More