उनीहरु दक्षिणी राज्य टेक्सासमा आयोजित कन्सर्टमा सहभागी भए । र, आँधी प्रभावित परिवारका लागि सहयोग गर्न सहभागीहरुलाई आह्वान गरे । बाराक ओबामा, जर्ज डब्लू बुस, बिल क्लिन्टन, जर्ज बुस र जिम्मी कार्टर एकसाथ देखिएका हुन् । उनीहरुमध्ये बुस बाबुछोरा रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका थिए भने ओबामा, क्लिन्टन र कार्टर डेमोक्र्याट पार्टीबाट । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने कार्यक्रममा सहभागी भएनन् । सन्देश पठाएर औपचारिकता मात्र निर्वाह गरे हार्वे नामक समुद्री आँधीबाट इर्मा र मारिया नामक स्थानमा अर्बौं रुपैयाँ बराबरको विनास भएको छ । पूर्वराष्ट्रपतिहरुले हालसम्म तीन करोड १० लाख डलर पीडितको सहयोगका लागि संकलन गरिसकेका छन् ।
उनीहरुले अहिलेसम्म ३१ मिलियन डलर जम्मा गरिसकेका छन् पि्र रेकडेड म्यासेजमार्फत बराक ओबामाले भने पूर्व राष्ट्रपतिको रूपमा, हामी हाम्रा सँगी अमेरिकि लाई सहयोग गर्न मद्दत गर्न चाहन्छौं । ली ग्रीनवुड, र लेडी गागाले प्रस्तुतीदिनु अघि पाँचै पूर्व राष्ट्रपतिहरु राष्ट्रिय गानको लागि स्टेजमा जम्मा भएका थिए ।
मलेसियाविरुद्ध नेपाल १० विकेटले विजयीनेपाल (एसीसी) यू-१९ एसिया कपको पूर्वीय क्षेत्रको छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आयोजक मलेसियालाई ((व…Read More
नेपालकी पहिलो तेस्रोलिंगी बुहारी श्रीमान्लाई सम्बोधन गर्ने मोनिकाको शब्द ।ठकुरी परिवारमा जन्मिँदा उनको नाम मनोज थियो । पछि मोनिकामारूपान्तर भइन् । नेपालकै पहिलो तेस्रोलिंगी बुहारी हुन…Read More
लेकका हामी गोठाला भाद्र ३१, २०७४-वर्षको कम्ती पनि साता दिन लेकाली खर्कमा नबिताउँदा मलाई के–के नपुगेजस्तो लाग्छ । फिक्कापन महसुस गर्छु । कुनै न कुनै फुर्सदको मौका पारी ख…Read More
नेपाल-भारत नाका ७२ घण्टाका लागि बन्दवीरगन्ज : असोज २ गते प्रदेश नम्बर २ मा हुन लागेको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भन्दै भारतसंग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लाग…Read More