मनाङको प्रदेश सभामा सिफारिस भएका डन दीपक मनाङेलाई एमाले उम्मेदवारको टीकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेले टिकट नदिएपछि मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लामा सर्वसम्मत सिफारिस भएका उनको चर्को आलोचना भएपछि एमालेले उनलाई टिकट दिन अस्विकार गरेको थियो ।
टीकट नपाएका मनाङ्गे भने आज उम्मेदवारी दर्ता गर्न पुगेका छन् । दलबल र नेकपा एमालेले सूर्य चिह्न अंकित झण्डा लिएर उनी जिल्ला निर्वाचन कार्यलय पुगेका थिए ।
आर्सनलको सानदार कार्तिक ६, २०७४-इङलिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले एभरटनलाई ५–२ ले पराजित गर्यो । घरेलु टोली एभरटनले वायन रोनीको गोलमा १२ औं मिनेटमा …Read More
सन्दीप र आरिफ ‘ए’ समूहमा कार्तिक ६, २०७४-युवा स्पिनर सन्दीप लामिछाने र अलराउन्डर आरिफ शेखलाई अन्तत: एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि ‘ए’ समूहमा राखिएको छ । डिसेम्बर…Read More