चीनले तिब्बतमा युद्धअभ्यास गरेपछि तर्सियो भारत

भिडियो सहित हेर्नुहोस !
Advertisement


मंगलबार, साउन ०३, २०७४ एजेन्सी- चीनले तिब्बतमा ११ घण्टासम्म सैन्य अभ्यास गरेको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार सिक्किम सेक्टरको सीमामा भारतसँग जारी सैन्य गतिरोधकाबीच चीनले सैन्य अभ्यास गरेको बताइएको छ ।
तर यता चिनले भने तिब्बतको पहाडी क्षेत्रमा घुसपैठ र हमला तथा आफ्नो क्षमता अभिवृद्धिका लागि युद्धअभ्यास गरेको बताएको छ ।

खबर अनुसार युद्धअभ्यास चीनका जनतालाई आश्वस्त पार्नका लागि गरिएको हो कि, उसकी सेना मुस्किल अबस्थाका लागि पनि तयार छ । पछिल्लो समय चिन रभारत बिच विवाद चलिरहेको छ ।

Related Posts: