दुईवटा माइक्रोबस ठोक्किँदा २० जना घाइते

भिडियो सहित हेर्नुहोस !
Advertisement


धादिङको गजुरी गाउँपालिका–२ छहरामा काठमाडौंबाट चितवनका लागि छुटेको बा ३ ख ३८ नम्बरको माइक्रोबस र गोर्खाबाट काठमाडौंका लागि छुटेको बा १ ज ५८७० नम्बरको माईक्रोबस ठोक्किँदा २० जना घाइते भएका छन् ।

मंगलबार भएको दुर्घटनामा घाइते भएकाको गजुरी अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्ये ३ जनालाई थप उपचारको लागि काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

Related Posts: