-->
अन्ततः बार्सिलोना लिओनल मेस्सीसँग नयाँ सम्झौताका लागि सहमति जुटाउन सफल भएको छ । उनी अब सन् २०२१ सम्म क्याम्पनाउमै रहनेछन् ।
अर्जेन्टिनी स्टार मेस्सी पि्र-सिजन ट्रेनिङमा फर्किएपछि सम्झौतामा औपचारिक हस्ताक्षर हुनेछ । उनी अहिले विवाहपछि छुट्टी मनाइरहेका छन् ।
बार्सिलोनाले मेस्सीसँग केही पहिले नै सम्झौता गर्न चाहेको थियो । तर, उनले नमानेपछि कतै बार्सिलोना छाड्न खोजेको त होइन भन्ने आशंका जन्माएको थियो ।
३० वषर्ीय मेस्सी १३ वर्षको उमेरमा नै बार्सिलोनामा आवद्ध भएका थिए । २००४ मा डेब्यू गरेका उनले क्लबका लागि ५८३ खेलमा ५०७ गोल गरेका छन् ।
Related Posts:
भगवान कहाँ छन् र कस्ता छन्? पढेर अवस्य सेयर गर्नुहोस्!वि.सं. २०६९ को सम्भवतः माघ महिना थियो । बर्दिया कालिका गा.वि.स. वडा नं. ८ पशुपतिबजारमा सुदामा सत्संग बृद्ध समूहका संस्थापक तथा समाजसेवी, कवि, लेखक र व… Read More
सोनाक्षी सिन्हाको अगाडी चर्चित कोरियोग्राफर नाच्दै गर्दा पाइन्ट फाटेपछि, भिडियो बन्यो भाइरल चर्चित सेलिब्रेटीहरुलाई आफ्नै इशारामा नचाउन सक्ने कोरियोग्राफर टेरेस लुईसले एक रियालिटी शोमा निकै असहज महशुस गर्नुपरेको छ । रियलिटी शो ‘नच बलिए’ को स… Read More
थाहापाई राख्नुहोस्, यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन् राशिको संकेतबाट तपाईं आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन, थाहा पाउन सक्नुहुन्छ । सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छ… Read More
माओबादीले हैन एमाले कार्यकर्ताले सुरु गरेको थीयो मतपत्र च्यात्ने काम र हातपात गर्ने कामचितवन, १५ जेठ । भरतपुर महानगरको मतगणनास्थलमा मतपत्र च्यातिएपश्चात स्थिति तनावग्रस्त हुनुको साथै मतगणना रोकिएको छ । यस घटनामा माओबादी र एमालेबीच एक अर्… Read More
रञ्जुले खादा लगाइदिएपछि मेयर शाक्यले भने- तिमि र तिम्रो साहसलाई मैले सलाम गर्छु !देसको बिकास गर्न मिलेर काम गरौं ! मलाइ खान लगाउन पुग्ने सम्पति छदै छ ,मारेर लाने होइन ! सम्पत्तिको कमी छैन, भ्रष्टाचार किन गर्नुपर्यो?{भिडियो हेर्नुहोस}The mayor says that lack of Kathmandu property, why should corruption? Vidyasundara Shakya, 15 years ago, the mayor had planned to compete. His desire… Read More