भिडियो सहित हेर्नुहोस !
Advertisement
राजविराज, ५ साउन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित गम्हरिया प्रवाहा टोलमा ‘जिग्री फाउण्डेसन’ ले निर्माण गरेको सुविधासम्पन्न पक्की भवन दृष्टिविहीन परिवारलाई हस्तान्तरण गरिएको छ ।
जिग्री र पाँडे प्रतिष्ठान तथा सप्तरी युथ नेपालको सहयोगमा निर्माण गरिएको तीनकोठे सुविधासम्पन घर प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल र हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)ले संयुक्तरुपमा दृष्टिविहीन शम्भु मण्डलसहित उनका परिवारमा हस्तान्तरण गर्नुभएको हो । करिब रु ३० लाखको लागतमा सो भवन निर्माण गएिक
सप्तरीमा एकै परिवारका पाँचजना दृष्टिविहीन भएको फेला पारेपछि सप्तरी युथ नेपालले तत्कालै ती परिवारलाई राहत सामग्री उपलब्ध गराउनुका साथै सो संस्थाले जिग्री र पाँडे प्रतिष्ठान तथा सामाजिक अभियन्ता रमेश साहसँगको समन्वयमा उनीहरुको परिवारका लागि सो भवन निर्माण गर्नुका साथै तिनका चार बालबालिकालाई पनि अध्ययनका लागि काठमाडौँ पठाइएको छ ।
शम्भु उनकी पत्नी, भाइ र बुहारी तथा बहिनीसहितका दृष्टिविहीन घरमै
तल आफ्नो प्रतिक्रिया दिनुहोस !