मंगलबार सुन र चाँदी दुबैको मूल्य बढेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो (सोमबार) सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलामा ७ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

ट्रम्पका पत्नीहरूबीच प्रथम महिलाको विवादवासिङटन, (एजेन्सी)अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्वपत्नी इवाना ट्रम्पले एबीसी न्युजको ‘गुड मर्निङ अमेरिका’ कार्यक्रममा आफू नै प्रथम महिला भएको…Read More